थुनुवाको चापले नै कारागार अस्तव्यस्त
थुनुवाको चापले नै कारागार अस्तव्यस्त शेयर गर्नुहोस: महोत्तरी,साउन ४ गते । जलेश्वरस्थित महोत्तरी कारागारमा थुनुवाको चाप निकै बढेको छ । जम्मा ५६१ कैदी/थुनुवा रहेका कारागारमा दैनिक थपिने थुनुवा (पुर्पक्ष क्रमका) क...
Source: gorkhapatraonline.com