धानमा आत्मनिर्भर हुन छ लाख मेट्रिक टन अपुग
धानमा आत्मनिर्भर हुन छ लाख मेट्रिक टन अपुग शेयर गर्नुहोस: सुरेशकुमार यादव काठमाडौँ, असार १४ गते । धानमा आत्मनिर्भर हुन करिब छ लाख मेट्रिक टन धान अपुग रहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको गत वर्ष २०७६÷७७ को...
Source: gorkhapatraonline.com