पर्वतको मोदीका ३३ घर पहिराको उच्च जोखिममा
पर्वतको मोदीका ३३ घर पहिराेको उच्च जोखिममा शेयर गर्नुहोस: पर्वत, असार २२ गते । जिल्लाको मोदी गाउँपालिका–२ मा रहेको कोरुङ्गा सामुदायिक वनमा गएको पहिराेका कारण त्यस आसपासका ३३ घर उच्च जोखिममा परेका छन् । करिब ५२ हे...
Source: gorkhapatraonline.com