झरीका बीच सहिद नेत्रलाल अभागीको शालिक अनावरण
सहिद नेत्रलाल अभागीको शालिक अनावरण गरिएको छ । दाङको घोराहीमा निर्माण गरिएको शालिकको अनावरण नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलले गर्नुभएको हो । पानीको झरीकाबीच शहीद नेत्रल...