अनावश्यक हर्न नबजाउन पुनः 'नो हर्न' अभियान
ध्वनि प्रदूषणले स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले मंगलबारदेखि सवारीसाधनमा हर्न बजाउन निषेध गर्दै ‘नो हर्न स्टिकर अभियान’ शुरु भएको । वि.सं. २०७४ साल वैशाख १ देखि उपत्यकाका विभिन्न स्थानमा हर्न निषेधित क्षेत्र घोषणा गरिएक...