अर्गानिक प्रमाणीकरणमा सहयोग गर्न चिया उद्यमीको आग्रह
अर्गानिक प्रमाणीकरणमा सहयोग गर्न चिया उद्यमीको आग्रह शेयर गर्नुहोस: कोकिला ढकाल इलाम, असार २४ गते । तेस्रो मुलुक निर्यात हुने नेपाली चियाको अर्गानिक प्रमाणीकरणमा सहयोग गर्न किसान र उद्योगीले सरकारसँग आग्रह गरे...
Source: gorkhapatraonline.com