काँग्रेसलाई मजबुत बनाउन मेराे उम्मेदवारी : नेता निधि
सत्तारुढ दल नेपाली काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशनको सभापति पदमाका प्रत्यासी विमलेन्द्र निधिले शुक्रबार सम्पर्क कार्यालय स्थापना गर्नु भएकाे छ । आसन्न चौधौं केन्द्रीय महाधिवेशनसम्मका लागि बानेश्वरमा सम्पर्क कार्य...
Source: gorkhapatraonline.com