देवघाट क्षेत्रमा नारायणीको बाढीले खतराको सतह नाघ्यो
लगातार परेको पानीका कारण नारायणी नदीको देवघाट क्षेत्रमा बाढीले खतराको सतह पार गरेको छ । देशैभर परेको पानीकाकारण बहाव बढ्दा चितवनलगायत देवघाट क्षेत्रको नारायणी नदीमा पानीको सतह नौ मिटर भन्दा बढी भएको बाढी पूर्वानुमान महाशाखà¤...
Source: gorkhapatraonline.com