vimarsana.com

गते । नेपालले साइन्स डिप्लोमेसी (विज्ञान कूटनीति)मार्फत विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ लगानी भित्र्याउने रणनीति अख्तियार गर्ने भएको छ । विज्ञानको विकास विस्तार र उन्नयनका लागि साइन्स डिप्लोमेसीमार्फत लगानी भित्र्याउने रणनीति लिइने भएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालका विदेशीस्थित राजदूतहरू मार्फत यस रणनीतिलाई कार्यान्वयन गराउने तयारी गरेको छ । विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश आचार्यले नेपालमा विज्ञान र प्रविधिको क्षेत्रमा लगानी ल्याउन साइन्स डिप्लोमेसीमार्फत अघि बढ्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

Related Keywords

Kathmandu ,Bagmati ,Nepal , ,National Science Day ,Amrit Science College ,Ministry Nepal ,Ministry Secretary Suresh Acharya Nepal Science ,Secretary Acharya ,Science Day ,Nepal New ,Political Region ,Meanwhile Science ,Nepal October ,Nepal Science ,கட்மாண்டு ,பாக்மாடி ,நேபால் ,தேசிய அறிவியல் நாள் ,செயலாளர் ஆசார்யா ,அறிவியல் நாள் ,நேபால் புதியது ,நேபால் அக்டோபர் ,

© 2025 Vimarsana

vimarsana.com © 2020. All Rights Reserved.