Vimarsana.com

Latest Breaking News On - Chief single - Page 1 : vimarsana.com

१४ सांसदको पद खारेजीसम्बन्धी रिटमा आज सुनुवाइ हुँदै अन्तरिम आदेश हुने वा नहुने टुङ्गो लाग्ने

१४ सांसदको पद खारेजीसम्बन्धी रिटमा आज सुनुवाइ हुँदै अन्तरिम आदेश हुने वा नहुने टुङ्गो लाग्ने
gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.

Lumbini
Nepal-general-
Nepal
Kathmandu
Bagmati
Sumitra-pandey-august
Kp-sharma-oli-party
Dip-karki
Kumar-united-states
Holi-party
Lumbini-province-speaker
Mira-khadka-united-states

१४ जना सांसदको पद खारेजीसम्बन्धी मुद्दामा फाइल झिकाउने आदेश

Parliament-file

कुलमान घिसिङविरुद्धको रिट निवेदन आइतबार 'हेर्न नभ्याइने' सूचीमा

Chief-single
Shakya-august
Fire-sapkota
Speaker-fire-sapkota
Lumbini-province-speaker-purna

अध्ययन समितिको निष्कर्ष : न्यायाधीश नियुक्तिबाटै शुरु हुन्छ न्यायालयमा भ्रष्टाचार

अध्ययन समितिको निष्कर्ष : न्यायाधीश नियुक्तिबाटै शुरु हुन्छ न्यायालयमा भ्रष्टाचार
onlinekhabar.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from onlinekhabar.com Daily Mail and Mail on Sunday newspapers.

Kathmandu
Bagmati
Nepal
Mani-poudel
Purna-shakya
Narayan-poudel
Hari-karki
Court-registrar-nirmala-poudel-bhattarai
Committee-basic
Court-body-representative
Court-narayan-regmi
Committee-the-nepal-bar

कालीगण्डकी–तिनाउ डाइभर्सन (सम्पादकीय)

कालीगण्डकी–तिनाउ डाइभर्सन (सम्पादकीय)    शेयर गर्नुहोस: कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनासम्बन्धी कुनै पनि काम अगाडि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म पर्यावरणीय प्रतिकूल हुने गरी कुनै पनि कार्य नगर्न अन्तरिम आदेश जारी गरेको हो । अन्तिम आदेश नभएसम्मका लागि धार्मिक, ऐतिहासिक तथा पर्यावरणीय महìवको कालीगण्डकीको प्राकृतिक बहावलाई पथान्तरण, रिजभ्र्वायर बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थ निकाल्ने, शालिग्रामको निकासीलगायतका कार्य गर्न रोकिएको छ । यही असार १२ गते बुटवलमा कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालय स्थापना गरिएपछि डाइभर्सनको विवाद चुलिएको छ । गण्डकी प्रदेश सरकारलगायत गण्डकी क्षेत्रका सबैजसो दलका नेता, कार्यकर्ताले परियोजना अघि नबढाउन सङ्घीय सरकारलाई आग्रह गरेका छन् । २०६५ सालमा डाइभर्सनको प्रक्रिया अगाडि बढाइएको उक्त परियोजनाको पूर्व सम्भाव्यता अध्ययन २०६७ सालमा सम्पन्न गरी २०६८ असारमा प्रतिवेदन तयार भएको छ । प्रतिवेदनमा डाइभर्सनको मुख्य टनेल पाल्पाको पिपलडाँडामा रहने र सुरुङमार्गमार्फत कालीगण्डकीलाई तिनाउमा झारेर कपिलवस्तु र रुपन्देहीका ६३ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने र १०४ मेगावाट बिजुली उत्पादन हुने उल्लेख छ । संविधानको प्रावधानअनुसार आवश्यक समन्वय नगरी हतारमा काम अगाडि बढाइएकाले गण्डकी र लुम्बिनी प्रदेशबीच परियोजनाबारे विवाद उत्पन्न भएको देखिन्छ । परियोजना कार्यान्वयन गर्ने सङ्घीय सरकार विवादको कारण बनेको छ । सिँंचाइतर्फ १८ अर्ब ४८ करोड, १८ लाख २२ हजार र जलविद्युत्का लागि २१ अर्ब, ६२ करोड, ३० लाख रुपियाँ लागत लाग्ने अनुमान गरिएको यति ठूलो परियोजनाको विस्तृत अध्ययन तथा वातावरणीय प्रभाव मूल्याङ्कन नसकी हतारमा कार्यालय उद्घाटन गरिएकाले प्रादेशिक विवाद राष्ट्रिय समस्यामा परिणत हुँदैछ । नेपालको संविधानको धारा २३४ र २५१ मा क्रमशः ठूला परियोजना निर्माणमा विवाद नआओस् भनेर अन्तरप्रदेश परिषद् र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्राकृतिक स्रोतसाधनको बाँडफाँट सम्बन्धमा उत्पन्न हुने विवाद समाधानमा पहल गर्ने व्यवस्था छ । यी प्रावधानलगायत प्रविधिक वातावरणीय अध्ययनमा ध्यान दिइएको भए विवाद हुने थिएन । भारतमा सतलज – यमुना लिंक नहर परियोजना र नर्मदा नदीको पानी उपयोगमा उत्पन्न विवाद नेपालका लागि पाठ हुनसक्थ्यो । कर्णाली प्रदेशको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा कर्णाली र लुम्बिनी प्रदेशको विवादलाई पनि उदाहरण बनाउन सकिन्थ्यो । यसको मतलव नेपालले अब उप्रान्त यस्ता योजना बनाउनै नसक्ने गरी अन्तरप्रदेश विवाद हुने पृष्ठभूमि तयार भएको हो कि भन्ने चिन्ता पनि देखिएको छ । अन्तरप्रदेश समन्वयमा यस्ता परियोजना सम्पन्न गरेर राष्ट्रिय आवश्यकता पूरा गर्न ढिला गर्न हुँदैन । एकातिर फाँट तिर्खाएर बस्ने अर्कोतिर नदी निरर्थ बगिरहने अवस्था राम्रो होइन । राष्ट्रियताको नारा लगाएर अरुण तेस्रो रोक्दा नेपाललाई कुनै फाइदा नभएको बरु विद्युत् उत्पादनमा पछाडि परेको इतिहास र वर्तमान छ । बगेर जाने कालीगण्डकीलाई फाँटमा पट्याउन नसक्दासम्म त्यो पानीले अर्थशास्त्रको हैसियत राख्दैन । सबै प्राकृतिक स्रोतको उपयोग गर्नैपर्छ । प्रदेशका नाममा यस्ता विवाद हुन थाले भने नेपालको विकास पछाडि धकेलिने मात्र होइन, प्रदेश र सङ्घीयताको औचित्यमाथि नै प्रश्न उठ्न सक्नेमा डाइभर्सनको विरोध गर्नेले ध्यान दिनुपर्छ । अर्कातिर कालीगण्डकी सुकाएर, त्यहाँका फाँट, पानी र ढुङ्गा (शालीग्राम) सँगको सांस्कृतिक मूल्यमान्यता, विश्वास परम्परा जीविकोपार्जन र त्यस क्षेत्रको समग्र वातावरणीय/पर्यावरणीय सन्तुलन बिगारेर गरिने विकास मात्र पनि साँचो विकास हुनसक्दैन भन्नेमा डाइभर्सनका समर्थक स्पष्ट हुनुपर्छ । विकास भनेको भौतिक पूर्वाधार निर्माण मात्र नभई मानवीय खुसी उत्पन्न गर्ने सामाजिक, सांस्कृतिक आयाम, मानव तथा प्राकृतिक जीवनका तमाम पक्षमैत्री सकारात्मक परिवर्तन पनि हो । त्यसैले अन्तरप्रदेशीय प्राकृतिक स्रोतको उपयोगमा संविधानले गरेका व्यवस्था, न्यायोचित वितरण तथा आवश्यकताका आधारमा नेपालले स्रोत उपयोग नीति बनाउनु आवश्यक छ । बगेर जाने नदीलाई, निष्काम रहने ढुङ्गा बालुवालाई देश विकासको आधार बनाउन सक्नुपर्छ तर त्यसले विवाद र विनाश निम्तिनु हुँदैन । यस निम्ति परियोजनाको प्राविधिक पक्ष औचित्यपूर्ण र अन्तरप्रदेश समन्वय हुनुपर्छ । प्रदेशहरूले पनि राजनीतिक मुद्दा, चुनावी घोषणापत्र सार्वजनिक खपतका लागि विकासका नारा लगाउने प्रवृत्ति त्याग्नुपर्छ ।   यो पनि हेर्नुहोस्

Lumbini
Nepal-general-
Nepal
Bheri
Rupandehi
Butwal
Karnali
Gandaki-pradesh
Nepal-development
Chief-single
Gandaki-pradesh-region
Project-east

निर्माण प्रक्रिया अगाडि नबढ्ने

   कालीगण्डकी डाइभर्सन    निर्माण प्रक्रिया अगाडि नबढ्ने    शेयर गर्नुहोस: गोरखापत्र समाचारदाता काठमाडौँ, असार ३१ गते । सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सन निर्माण प्रक्रिया तत्काल अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म पर्यावरण प्रतिकूल हुने गरी कुनै पनि कार्य नगर्न अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चकै एकल इजलासले यसअघि असार २२ गते सोही विषयमा अन्तरिम छलफलका लागि बोलाउने आदेश गरेको थियो । साउन ४ गते दुवै पक्षलाई छलफलमा झिकाउने आदेश न्यायाधीश तेजबहादुर केसीले गर्नुभएको थियो । प्रधानन्यायाधीश जबराको इजलासले नदीको प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुने गरेर काम नगर्न आदेश गरेको हो । एकल इजलासको आदेशमा भनिएको छ, “कालीगण्डकी नदी धार्मिक, ऐतिहासिक तथा पर्यावरणीय महìवको देखिएकाले प्रस्तुत रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म उक्त नदीको प्राकृतिक बहावलाई पथान्तरण गरी रिजर्भवायर बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थ निकाल्ने, शालिग्रामको चोरी निकासी तथा विनाश गर्नेलगायतका अन्य प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुने गरी कुनै पनि कार्यहरू नगर्नू नगराउनू यथास्थितिमा राख्नू भनी विपक्षीहरूका नाममा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९(२) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।” कालीगण्डकीको पानीलाई बाँधमार्फत तिनाउ खोला लैजाने गरी परियोजना अगाडि बढाउन खोजिएको थियो । असार पहिलो साता तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोजना कार्यालय स्थापना गरेपछि डाइभर्सनको विवाद भएको थियो । गण्डकी प्रदेशले आयोजनाबाट पानी बुटवल लैजाने प्रक्रियाको विरोध गरेको थियो । कालीगण्डकी धार्मिक तथा सांस्कृतिक महìवको भएकाले आयोजना निर्माणको विरोध भइरहेको छ ।   यो पनि हेर्नुहोस् कृष्णमुरारी भण्डारी सल्लाहकार सम्पादक : गाेपाल खनाल सम्पादक : सूचना तथा प्रशारण विभाग दर्ता: १५३८/०७६-७७

Kathmandu
Bagmati
Nepal
Gandaki
Butwal
Nepal-general-
Bishnu-poudel
Court-regulations
Chief-single
Gandaki-river
Finance-minister-bishnu-poudel
கட்மாண்டு

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा सुनुवाइ शुरु

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा सुनुवाइ शुरु
gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.

Kathmandu
Bagmati
Nepal
Kamal-dahal-prachanda
Madhav-kumar-nepal
Sher-bahadur-deuba
Upendra-yadav
Sher-deuba
Krishna-bhandari
Council-of-ministers
M-center
National-durga

प्रतिनिधिसभा विघटनविरुद्धका सबै मुद्दा संवैधानिक इजलासमा पठाइने

Court-house-of-representatives
National-durga

७६ (५) मा दलको ह्वीप लाग्छ कि लाग्दैन ?

७६ (५) मा दलको ह्वीप लाग्छ कि लाग्दैन ?
onlinekhabar.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from onlinekhabar.com Daily Mail and Mail on Sunday newspapers.

Kathmandu
Bagmati
Nepal
Bidhya-bhandari
Dinesh-tripathi
Shumsher-bob
Mahanta-thakur
Sher-deuba
Nepali-congress
Council-of-ministers-current
Council-of-ministers
Oli-the-parliament

vimarsana © 2020. All Rights Reserved.