नेपालमा ६८ प्रतिशतमा एन्टिबडी तयार, दुबै खाेप लगाएकामा ९० प्रतिशत
नेपालमा ६८ प्रतिशतमा भन्दा धेरै मानिसमा कोरोना भाईरसको एन्टिबढी विकास भएको पाईएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएअनुसार देशभरका छ महिनाभन्दा बढी उमेर समुहका १३ हजार एक सय ६१ �...
Source: gorkhapatraonline.com