चार जनाकाे मृत्यु पछि राउटे समुदायले परिवर्तन गरे बासस्थान
सल्यानको कालीमाटी ५ काल्चे च्युरीमा बस्दै आएका राउटे समुदायले आफ्नो बासस्थान सारेका छन् । सल्यान छोडेको १० वर्ष पछि असार ८ गते सल्यान फर्र्किएका उक्त समुदायमा चार जनाको निधन भएपछि सुर्खे�...
Source: gorkhapatraonline.com