१० वर्षसम्म पुल नबनाएपछि दुई निर्माण कम्पनी कालोसूचीमा
खरिद सम्झौता गरेको १० वर्षसम्म पुल नबनाएपछि सडक डिभिजन सुर्खेतले ठेक्का सम्झौता अन्त्य गरेको छ । सडक डिभिजन कार्यालयले सुर्खेतको रानी घाटस्थित भेरी नदीमा पक्की पुल निर्माणको जिम्मा लिएक�...
Nepal General Queen Bheri Construction The Company Division Surkhet Division Office Bridge Construction
Source: ratopati.com