Vimarsana.com

india oxygen: Live & Latest News Updates : Vimarsana.com

मेडिकल अक्सिजनमा आत्मनिर्भर बन्दै, उद्योगसँगै सिलिण्डर पनि थपिए

   कोरोनाको तेस्रो लहर थेक्न कस्तो छ तयारी ?   मेडिकल अक्सिजनमा आत्मनिर्भर बन्दै, उद्योगसँगै सिलिण्डर पनि थपिए    शेयर गर्नुहोस: छेटु शेर्पा काठमाडौं, असार २० गते । मेडिकल अक्सिजन उत्पादन बृद्धि र सिलिण्डरको व्यवस्थापन भएसँगै अक्सिजनमा नेपाल आत्मनिर्भर हुँदै गएको छ । सरकारले मेडिकल अक्सिजनमा व्यवस्थापनका लागि २०७८ वैशाख २३ गते मेडिकल अक्सिजनको प्रयोग तथा आवश्कता निर्धारणसम्बन्धी मापदण्ड २०७८ बनाएर व्यवस्थापन शुरु गर पछि आत्मनिर्भर बन्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण रसाद पौडेलले जानकारी दिनुभयो । दुई महिनाअघि कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै मेडिकल अक्सिजनको माग समेत ह्वात्तै बढेपछि माग धान्न निकै मुस्किल परेको थियो । मेडिकल अक्सिजनको अभावभन्दा पनि अक्सिजन सिलिण्डरको अभाव हुदाँ बिरामीले सहजरुपमा अक्सिजन लिन पाएनन् । तर त्यसपछि यो सङ्कट टरेको मन्त्रालयको दावी छ । प्रवक्ता पौडलले भने, अब अक्सिजन लिन नपाएर बिरामीले अकालमै ज्यान गुमाउनुपर्दैन । कोभिड–१९ सङ्क्रमित दैनिक रुपमा बढ्दै गएपछि सिलिण्डरको चरम अभाव भएको थियो त्यसपछि सरकारले सिलिण्डर खरिद गरेको थियो भने दातृ निकायहरुबाट समेत मेडिकल अक्सिजन सिलिण्डर सहयोग प्राप्त भएपछि पर्याप्त हुँदै गएको उहाँले जानकारी दिनुभयो । भण्डारण क्षमता कम हुदाँ लिक्विड अक्सिजनको सङ्कट भएको थियो हाल विकल्पसमेत सोच्न बाध्य गराएपछि नेपालमा लिक्विड अक्सिजन भण्डारण क्षमता समेत बृद्धि गरेको छ भने अक्सिजन प्लान्ट, कन्सन्ट्रेटरको स्थापना भए पछि आत्मनिर्भर बन्ने थालेको पौडेलले जानकारी दिनुभयो । हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल महारजगञ्ज, र नेपालगञ्जमा अक्सिजन भण्डारण गर्न मिल्ने व्यवस्था भएको छ, यस अघि कम क्षमतामा मात्र थिए । सरकारले विकल्पको रुपमा प्रत्येक जिल्लामा अक्सिजन कन्सनट्रेटर बैंक स्थापना गर्ने गरी कार्यक्रम तय गरिसकेको छ । सरकारले भारतबाट लिक्विड अक्सिजन खरिद गरी ल्याएर प्रयोग गर्ने गरेको छ तर नेपालमा अक्सिजन उत्पादन कम्पनी समेत थप हुँदै गएको पाइएको छ । हाल नेपालमा समिट, टपआउट, पोइक्स लगायतका लिक्विड अक्सिजन उत्पादन कम्पनीहरु  छन् भने अन्य मेडिकल अक्सिजन कम्पनीले समेत उत्पादन क्षमता दोव्वर बनाएको मन्त्रालयले जनाएको छ । यसका लागि सरकारले अक्सिजन उद्योगलाई सामाग्री खरिदमा अनुदानदेखि अन्य विशेष छुटको व्यवस्था गरेको थियो । अढाइ लाखभन्दा बढी सिलिण्डर बिरामीलाई आवश्यक अक्सिजन सिलिण्डरको अभाव नहुने भएको छ । बजारमा हाल दुई लाख ५० हजारभन्दा बढी अक्सिजन सिलिण्डर रहेको मन्त्रालयले जनाएको छ । चीन सरकारले २० हजार थान मेडिकल अक्सिजन सिलिण्डर प्रदान गरेको थियो भने ओमनबाट गैरआवासीय नेपालीहरुले ५६७ वटा सिलिण्डर सहयोग गरेका थिए । केही व्यपारीले निजी तवरबाट करिब २० हजारभन्दा बढी अक्सिजन सिलिण्डर भित्राएका मन्त्रालयले जनाएको छ । चीनका विभिन्न संस्थाबाट चार हजार ४५० र अरू संस्थाफे एक हजार ३६४ सिलिण्डर प्रदान गरेका थिए । यता भञ्सार विभागको तथ्याङक अनुसार २०७८ जेठ १५ गते देखि यता मात्र एक लाख २३ हजार ४०० अक्सिजन सिलिन्डर भित्रिएको छ । यसरी हेर्दा एक लाख ४९ हजार २१४ वटा मेडिकल अक्सिजन सिलिण्डर नेपाल भित्रिएका छन् । प्रवक्ता पौडेलका अनुसार यसअघि एक लाखभन्दा बढी अक्सिजन सिलिण्डर नेपालमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रारम्भिक तथ्याङ्क छ । यसै बीचमा डेड लाखभन्दा बढी सिलिण्डर थप भएकाले अब महामारी र प्रकोपका समयमा अक्सिजनमा आत्मनिर्भर हुने मन्त्रालयको दावी छ । २० वटा उद्योगले अक्सिजन उत्पादन गर्दै नेपालमा हाल साना तथा ठूला गरी २० वटा उद्योगले अक्सिजन उत्पादन गर्दै आएका छन् । अक्सिजन उत्पादक सङ्घका अध्यक्ष गौरव शारडाका अनुसार निजी क्षेत्रबाट सञ्चालित २० वटा अक्सिजन उद्योगमध्ये काठमाडौं उपत्यकामा आठ वटा उद्योगले अक्सिजन उत्पादन गर्दै आएका छन् । अन्य ठुला अस्पतालहरुमा आफ्नै अक्सिजन प्लान्ट समेत छन् । ती प्लान्टबाट उत्पादित अक्सिजन ती अस्पतालहरुमा पर्याप्त मात्रामा पुग्ने गर्छ । प्लान्ट विनाका अस्पतालहरुले भने उद्योगबाट सिलिन्डरमा भरेर प्रयोग गर्ने गर्छन । काठमाडौं उपत्यकामा रहेका आठ वटा उद्योगमध्ये सात वटाले उत्पादित अक्सिजन बजारलाई उपलब्ध गराउने गरेको अध्यक्ष शारडाले बताए । उपत्यकामा रहेका उद्योगहरूले दैनिक आठ हजार सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्ने अध्यक्ष शारडाले बताउनुभयो । बिराटनगर, रुपन्देही, दाङ लगायतका शहरमा रहेका अक्सिजन उद्योगलृे  अक्सिजन उत्पादन गर्ने गरेकाले बजारमा अभाव नहुने उहाँको भनाइ छ ।हाल नेपालमा उत्पादन हुने अक्सिजनमध्ये ४० प्रतिशत औद्योगिक प्रयोगमा खपत हुने गरेको व्यवसायीहरुको भनाइ छ । यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो? यो पनि हेर्नुहोस्

China
Kathmandu
Bagmati
Nepal
India
Nepalese
Krishna-prasad-poudel
Oxygen-bank
Hyundai
Sherpa-kathmandu
Medical-oxygen
Admin-start

अक्सिजन प्लाण्ट स्थापना नयाँ पाइला - प्रधानमन्त्री केपी शर्मा ओली

अक्सिजन प्लाण्ट स्थापना नयाँ पाइला - प्रधानमन्त्री केपी शर्मा ओली
gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.

India
China
Nepal
I-international
World-health
Prime-minister
Oli-may
Janakpur-oxygen
Oxygen-plant
India-oxygen
South-asia

महामारीविरुद्ध लड्न जुट्दै अन्तर्राष्ट्रिय सहयोग, कुन देशले के–के दिए ?

महामारीविरुद्ध लड्न जुट्दै अन्तर्राष्ट्रिय सहयोग, कुन देशले के–के दिए ?
onlinekhabar.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from onlinekhabar.com Daily Mail and Mail on Sunday newspapers.

Germany
Kathmandu
Bagmati
Nepal
Bangladesh
Thailand
India
United-kingdom
China
Indian-ocean
Oc

भारतबाट नेपाल भित्रियो अक्सिजन ग्यास

भारतबाट नेपाल भित्रियो अक्सिजन ग्यास
ratopati.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from ratopati.com Daily Mail and Mail on Sunday newspapers.

Samastipur
Bihar
India
Birgunj
Nepal-general
Nepal
Customs-office
Birgunj-customs-office
Nepal-birgunj-customs-office
India-nepal-oxygen
Kathmandu-shankar

महामारीमा कर्मचारी तहबाटै हुन सक्छन् यी काम

महामारीमा कर्मचारी तहबाटै हुन सक्छन् यी काम
onlinekhabar.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from onlinekhabar.com Daily Mail and Mail on Sunday newspapers.

India
Nepal
Bagmati-pradesh
District-committee
Ward-office-his
Ta-ministry
Health-office
Council-of-ministers
His-office
Ta-health
N-health-ministry
Development-current

कोरोना महामारीमा अक्सिजन कन्सन्ट्रेटरको माग उच्च, के छ विशेषता ?

कोरोना महामारीमा अक्सिजन कन्सन्ट्रेटरको माग उच्च, के छ विशेषता ?
onlinekhabar.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from onlinekhabar.com Daily Mail and Mail on Sunday newspapers.

China
Kathmandu
Bagmati
Nepal
United-states
India
Chinese
American
Kumar-dahal-states
Location-oxygen-health-ministry
International-nepal
Hyundai

'धर्म नछाड्ने सेता सिपाहीहरू'

'धर्म नछाड्ने सेता सिपाहीहरू'
ratopati.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from ratopati.com Daily Mail and Mail on Sunday newspapers.

China
India
Nepal
Health-as-it
Hyundai
Country-india
China-start-the
India-oxygen
Camp-hospital
More-state
Hospital-law

कोरोना अस्पताल सञ्चालनको तयारी

कोरोना अस्पताल सञ्चालनको तयारी
gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.

China
Kathmandu
Bagmati
Nepal
India
Bhaktapur
Nepal-general
Start-to-foreign-affairs-ministry
Foreign-affairs-ministry
Health-ministry-determination-the-oxygen
Population-ministry

Mũi vắc xin tăng cường của Moderna có thể chống nhiều biến thể; biến thể mới đẩy Ấn Độ vào vực thẳm COVID-19

Mũi vắc xin tăng cường của Moderna có thể chống nhiều biến thể; biến thể mới đẩy Ấn Độ vào vực thẳm COVID-19
alobacsi.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from alobacsi.com Daily Mail and Mail on Sunday newspapers.

India
Thailand
Days-organization
Tuesday-data
New-results
Data-new
New-him
Government-india
State-india-according-to-them
India-oxygen
Global-progress

Biến chủng mới đẩy Ấn Độ vào vực thẳm Covid-19

Biến chủng mới đẩy Ấn Độ vào vực thẳm Covid-19
vnexpress.net - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from vnexpress.net Daily Mail and Mail on Sunday newspapers.

India
Center-control-disease-national-india
Days-organization
Health-ph
State-india-according-to-them
Friday-india
India-oxygen
From-him
Peak-however
Global-progress
இந்தியா

vimarsana © 2020. All Rights Reserved.