कोरोनाको तेस्रो लहर थेक्न कस्तो छ तयारी ?
मेडिकल अक्सिजनमा आत्मनिर्भर बन्दै, उद्योगसँगै सिलिण्डर पनि थपिए
शेयर गर्नुहोस:
छेटु शेर्पा
काठमाडौं, असार २० गते । मेडिकल अक्सिजन उत्पादन बृद्धि र सिलिण्डरको व्यवस्थापन भएसँगै अक्सिजनमा नेपाल आत्मनिर्भर हुँदै गएको छ । सरकारले मेडिकल अक्सिजनमा व्यवस्थापनका लागि २०७८ वैशाख २३ गते मेडिकल अक्सिजनको प्रयोग तथा आवश्