महाकाली नदीमा झोलुङ्गे पुल निर्माणकार्य अघि बढाउन माग
महाकाली नदीमा तुइन विस्थापनअन्तर्गत निर्माण हुनुपर्ने झोलुङ्गे पुल निर्मा कार्य अघि बढाउन नेपाली काँग्रेसले माग गरेको छ । व्यास गाउँपालिकाको वडा नम्बर २ जोड्ने मालघाट र वडा नम्बर ४ जोड्न...
Nepal General Narendra Bhatt Darchula The District Officer Joshi Bridge Construction Merlin Congress
Source: gorkhapatraonline.com