सेयर बजारमा कारोबार उच्च हुँदा लगानीकर्ताभन्दा ब्रोकरको कमाइ बढी
निषेधाज्ञासँगै सेयर बजारमा अनलाइन कारोबार बढ्न थालेको छ । लगानीका अरू विकल्पलाई निषेधाज्ञाले असर गरिरहेको अवस्थामा सेयर बजारमा औसत १७ अर्बसम्मको कारोबार हुने गरेको छ । अनलाइन कारोबार भए ...
Source: ratopati.com