अफगानिस्तानमा रहेका नेपाली चाँडो फर्काउनुपर्छ : सांसद
प्रतिनिधिसभाको आजको बैठकमा सांसदले अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गरेर फर्काउनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभा बैठकको शून्य समयमा उहाँहरुले कूटनीतिक पहलमार्फत चाँड�...
Source: gorkhapatraonline.com