एनआरएनए य&#x

एनआरएनए युकेका अध्यक्षमा गाहामगर

गैरआवसीय नेपाली सङ्घ बेलायतका अध्यक्षमा प्रेम गाहामगर विजयी हुनुभएको छ । पहिलो पटक अनलाइन मतदानमार्फत निर्वाचन सम्पन्न भएको थियो । झण्डै साढे ११ हजारले गरेको मतदानबाट अध्यक्ष गाहामगरले चार हजार पाँच सय ७४ मत प्राप्त गर्नुभएको थियो । दुई उपाध्यक्षमा सुनिलबाबु खड्काले चार हजार एक सय ६९ र गोविन्द खरेलले तीन हजार ६ सय ६५ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । 

यस्तै महिला उपाध्यक्षमा सकुन्तला गुरुङ, महासचिवमा खुसी लिम्बू,सचिवमा विष्णु चालिसे र ज्ञानेन्द्र आले, कोषाध्यक्षमा विष्णु खरेल, सह–कोषाध्यक्षमा शशाङ्क शर्मा, युवा संयोजकमा तीर्थबहादुर मल्ल, महिला संयोजकमा विमला लिम्बू र सदस्यमा उपेन्द्र पौडेल, सुरेश परियार, सुमन शर्मा, पदमबहादुर शाही, इन्दिरा खनिया, हिरा (दीपक) सापकोटा, चेतबहादुर राना, चम्पा थापा, विशाल राई, भानुभक्त घिमिरे, भीम खनाल र बालकृष्ण दाहाल विजयी हुनुभएको छ । 

Related Keywords

United Kingdom , London , City Of , Nepal , Khadka , Nepal General , Suresh Pariyar , Suman Sharma , Keller Ghimire , Bhima Khanal , Vishnu Kharel , Upendra Poudel , Vimala Limbu , Bal Dahal , Federation United Kingdom Branch , Nepali Association , Committee State Council , Young , Gyanendra Ale , Howe Royal , Monday Nepal , Pole Aryal , ஒன்றுபட்டது கிஂக்டம் , லண்டன் , நகரம் ஆஃப் , நேபால் , கட்கா , சுமன் ஷர்மா , நேபாளி சங்கம் , இளம் , திங்கட்கிழமை நேபால் ,

© 2025 Vimarsana