vimarsana.com

संघीय संसदको चालू अधिवेश सोमबार राति १२ बजेदेखि अन्त्य भएको छ । साउन ३ गतेदेखि साउन ३२ गतेसम्म जम्मा २९ दिन चालू हुँदा नौ दिनमा १० वटा बैठक बसेको छ । सर्वोच्च अदालतले २०७८ असार २८ गतेको ऐतिहासिक फैसलाबाट पुनः क्रिलयाशील भएको संघीय संसद् प्रतिनिधिसभाको आठौं अधिवेशनको पहिलो बैठक २०७८ साल साउन ३ गतेबाट शुरु भएको आठौं अधिवेशन २०७८ साल साउन ३२ गते सोमबारसम्म जम्मा २९ दिन चालू रह्यो । संघीय संसद सचिवालयले ९ दिनमा १० पटक बैठक बसेर संसदीय काम कारबाहीमा व्यतित भएको जनाएको छ ।

Related Keywords

Dhanusha , Nepal General , Nepal , Kathmandu , Bagmati , Khadka , Umesh Shrestha , Pashupati Chaulagai , Parliament Secretariat , Parliament Current , Reconciliation Commission , Nepal Police , Muslim Commission , Federal Parliament Current Monday , Wednesday Start The , Federal Parliament Secretariat , New Bill , Nepal Constitution Current , Finance Minister Janardan Sharma Country Current , State Umesh Shrestha , நேபால் , கட்மாண்டு , பாக்மாடி , கட்கா , உமேஷ் ஸ்ரேஸ்தா , பாராளுமன்றம் செயலகம் , நல்லிணக்கம் தரகு , நேபால் போலீஸ் , முஸ்லீம் தரகு , கூட்டாட்சியின் பாராளுமன்றம் செயலகம் , புதியது ர சி து ,

© 2024 Vimarsana

vimarsana.com © 2020. All Rights Reserved.