संघीय संसदको चालू अधिवेश सोमबार राति १२ बजेदेखि अन्त्य भएको छ । साउन ३ गतेदेखि साउन ३२ गतेसम्म जम्मा २९ दिन चालू हुँदा नौ दिनमा १० वटा बैठक बसेको छ । सर्वोच्च अदालतले २०७८ असार २८ गतेको ऐतिहासिक फैसलाबाट पुनः क्रिलयाशील भएको संघीय संसद् प्रतिनिधिसभाको आठौं अधिवेशनको पहिलो बैठक २०७८ साल साउन ३ गतेबाट शुरु भएको आठौं अधिवेशन २०७८ साल साउन ३२ गते सोमबारसम्म जम्मा २९ दिन चालू रह्य