१६ वर्षपछ&#x

१६ वर्षपछि शिव र भुवन साथै

अभिनेता शिव श्रेष्ठ र भुवन केसी करिब १६ वर्षपछि एकसाथ पर्दामा देखिनुहुने भएको छ । शिव र भुवन यसअघि २०६२ सालमा प्रदर्शनमा आएको सोभित बस्नेतको निर्देशन रहेको चलचित्र ‘राजु राजा राम’मा सँगै देखिनुभएको थियो । १६ वर्षपछि फेरि निर्देशक सोभित बस्नेतले नै चलचित्र ‘डाँडाको वरपीपल’मा उहाँहरूलाई एकसाथ लिनुभएको हो ।

Related Keywords

Kathmandu , Bagmati , Nepal , Khadka , Nepal General , Shiv Shrestha , Raju King , Gauri Malla , Laxman Subedi , Laxmi Shah , Rajan Ghimire , Dayaram Dahal , Saroj Khanal , Development Board , Kathmandu Cert , Construction Shrestha ,

© 2025 Vimarsana