१६ वर्षपछि शिव र भुवन साथै
अभिनेता शिव श्रेष्ठ र भुवन केसी करिब १६ वर्षपछि एकसाथ पर्दामा देखिनुहुने भएको छ । शिव र भुवन यसअघि २०६२ सालमा प्रदर्शनमा आएको सोभित बस्नेतको निर्देशन रहेको चलचित्र ‘राजु राजा राम’मा सँगै देखिनुभएको थियो । १६ वर्षपछि फेरि निर्à...
Source: gorkhapatraonline.com