'विज्ञान क&#

'विज्ञान कूटनीति'मार्फत लगानी भित्र्याउने रणनीति

गते । नेपालले साइन्स डिप्लोमेसी (विज्ञान कूटनीति)मार्फत विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ लगानी भित्र्याउने रणनीति अख्तियार गर्ने भएको छ । विज्ञानको विकास विस्तार र उन्नयनका लागि साइन्स डिप्लोमेसीमार्फत लगानी भित्र्याउने रणनीति लिइने भएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालका विदेशीस्थित राजदूतहरू मार्फत यस रणनीतिलाई कार्यान्वयन गराउने तयारी गरेको छ । विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश आचार्यले नेपालमा विज्ञान र प्रविधिको क्षेत्रमा लगानी ल्याउन साइन्स डिप्लोमेसीमार्फत अघि बढ्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

Related Keywords

Kathmandu , Bagmati , Nepal , , National Science Day , Amrit Science College , Ministry Nepal , Ministry Secretary Suresh Acharya Nepal Science , Secretary Acharya , Science Day , Nepal New , Political Region , Meanwhile Science , Nepal October , Nepal Science , கட்மாண்டு , பாக்மாடி , நேபால் , தேசிய அறிவியல் நாள் , செயலாளர் ஆசார்யா , அறிவியல் நாள் , நேபால் புதியது , நேபால் அக்டோபர் ,

© 2025 Vimarsana