तामाकोशीले दिएका दुई विकल्प : देशभित्रै बिजुली खपत या सस्तोमा निर्यात
रवीन्द्र घिमिरे २०७८ असार २३ गते ११:५६ मा प्रकाशित प्रतिक्रिया २३ असार, काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत परियोजनाले ७६ मेगावाटबाट परीक्षण सुरु गरेको बिजुली उत्पादन आगामी भदौभित्र ४६५ मेगावाट पुग्नेछ । नेपाली लगानीमा ...
Source: onlinekhabar.com