Live Breaking News & Updates on Building construction start

Stay informed with the latest breaking news from Building construction start on our comprehensive webpage. Get up-to-the-minute updates on local events, politics, business, entertainment, and more. Our dedicated team of journalists delivers timely and reliable news, ensuring you're always in the know. Discover firsthand accounts, expert analysis, and exclusive interviews, all in one convenient destination. Don't miss a beat — visit our webpage for real-time breaking news in Building construction start and stay connected to the pulse of your community

पूर्वमेयरको ज्वाइँसँग ठेक्का तोडिएको जग्गामा पोखराको प्रशासनिक भवन बन्ने

पूर्वमेयरको ज्वाइँसँग ठेक्का तोडिएको जग्गामा पोखराको प्रशासनिक भवन बन्ने
onlinekhabar.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from onlinekhabar.com Daily Mail and Mail on Sunday newspapers.

Pokhara-valley , Nepal-general- , Nepal , Pokhara , Dhanraj-acharya , Land-private-the-company , Law-office , Health-office , It-urban-development-ministry , Development-committee , Development-committee-land , Land-pokhara

सुरक्षित आवास राज्यको दायित्व (सम्पादकीय)


सुरक्षित आवास राज्यको दायित्व (सम्पादकीय)
  
शेयर गर्नुहोस:
बागमती नदी किनारलगायत उपत्यकाका अव्यवस्थित रूपमा बसोवास गरिरहेका सुकुम्बासी र सहरी गरिबका लागि भनेर काठमाडौँको इचङ्गुनारायणमा ‘अपार्टमेन्ट’ निर्माण गरिएको छ । निर्माण सम्पन्न भइसके पनि यी ‘अपार्टमेन्ट’मा अहिले लक्षित परिवार बस्न पाएका छैनन् भने विभिन्न संस्था र निकायले ओगटेका छन् ।
राजधानी सहरका सुकुम्बासीलाई सुरक्षित र व्यवस्थित बसोवास गराउन २०६८ सालमा ‘अपार्टमेन्ट’ निर्माणको सोच आएको थियो । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको कार्यकालमा उपत्यकाका सडक फराकिलो बनाउने क्रममा सडक र नदी किनारमा अव्यवस्थित बसोवास गरिरहेका परिवारलाई हटाइएपछि उनीहरूकै लागि यो अपार्टमेन्ट परियोजना अगाडि बढाइएको थियो । त्यसबेला सुकुम्बासी र न्यून आय भएका परिवारलाई पुनस्र्थापना र व्यवस्थित बसोवासको व्यवस्था मिलाउने लक्ष्यसहित निर्माण सुरु गरिएका यी अपार्टमेन्ट भवन २०७१ को अन्त्यतिर तयार भएका हुन् । यसमा झण्डै १५ करोड रुपियाँ खर्च भएको छ । यहाँ अहिले छ वटा भवन निर्माण भएका छन् । करिब छ रोपनी क्षेत्रफलमा बनेका यी भवन पाँचतले छन् र प्रत्येक अपार्टमेन्टमा एउटा परिवारका आधारभूत आवश्यकता पूरा हुने गरी शयन कक्ष, भान्साकोठा, बैठक कोठा र शौचालयसहितको सुविधा छ । निर्माण सम्पन्न भएको सात वर्षसम्म पनि लक्षित वर्गलाई बस्न नदिएपछि अहिले ती भवनको स्याहारसम्भार हुन सकेको छैन । यी भवनलाई नागार्जुन नगरपालिकाले दाबी गर्दै आएको छ भने भवनका केही भाग नगरपालिकासहित विभिन्न संस्थाले प्रयोग गरिरहेका छन् ।
यी भवन निर्माण सम्पन्न भएको सात वर्ष बितिसकेको छ । तर यी भवनमा कसलाई कसरी बसोवास गराउने भन्ने विषयमा नै सम्बद्ध निकाय सहरी विकास मन्त्रालयले स्पष्ट मापदण्ड बनाउन ढिलाइ गरिरहेको छ । सुकुम्बासी तथा सहरी गरिबको पहिचान हुन नसकेका कारण उद्देश्यअनुसार भवन प्रयोगमा आउन नसकेको हो । यी भवन निर्माण सुरु गरेको समयमा सुकुम्बासी र गरिब परिवारसँग निवेदनसमेत माग गरिएको थियो । तर भवन निर्माण भइसक्दा सुन्दर र सुविधासम्पन्न भएपछि धेरैले आँखा गाड्न थालेको देखिन्छ । सुकुम्बासी र आवासविहीनका लागि भूमि तथा आवासको व्यवस्था गर्ने कार्यक्रम सरकारको प्राथमिकतामा रहँदै आएको छ । यसकै लागि मुलुकभरि नै सुकुम्बासी र गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण गर्ने काम भइरहेको छ । अधिकांश जिल्लामा सुकुम्बासी र गरिब परिवारको पहिचान भई परिचयपत्रसमेत दिइसक्दासमेत उपत्यकामा ढिलाइ हुनु र ‘अपार्टमेन्ट’ मा बसोवास गर्न योग्य व्यक्तिको पहिचान गर्न नसक्नु कुनै दृष्टिमा पनि सही छैन । यो ढिलाइले आवासको आवश्यकता भएका व्यक्तिले आवास सुविधा उपभोग गर्न पाएका छैनन् भने उपत्यकाका नदी किनारबाट ती सुकुम्बासी नहटाउँदा नदी करिडोर सडक निर्माणमा अवरोध हुने गरेको छ । तिनै समूहका मानिस बसोवास गरिरहेका थापाथली, विष्णुमती, मनोहरा क्षेत्रमा सुकुम्बासी बस्तीको कारण करिडोर निर्माण अगाडि बढ्न सकेको छैन ।
नेपालको संविधानले नै नागरिकको आवासको हक प्रत्याभूत गरेको छ । नागरिकको सुरक्षित आवासको संवैधानिक हक सुनिश्चित गर्न आवासको अधिकारसम्बन्धी ऐन, २०७५ लागू भइसकेको छ । यसबमोजिम मुलुकभरका भूमिहीन, आवासविहीन नागरिकलाई न्यूनतम सुविधासहितको सुरक्षित आवास उपलब्ध गराउनु राज्यको दायित्व हो । यसका लागि अबको दुई वर्षमा २० लाख आवास एकाई निर्माण गर्नुपर्ने आवश्यकता छ । विपन्न, लोपोन्मुख तथा सीमान्तकृत वर्गका करिब चार लाख परिवारलाई जनता आवास कार्यक्रममार्फत सुरक्षित आवास दिने प्रयास पनि भइरहेको छ । तर सबैलाई सुरक्षित आवास दिने राज्यको दायित्व निकट भविष्यमा पूरा हुन धेरै चुनौती छन् । इचङ्गुनारायणमा निर्माण गरिएको ‘अपार्टमेन्ट’ लक्षित उपत्यकाका सुकुम्बासी र न्यून आय भएका परिवारलाई उपलब्ध गराउन ढिलाइ गर्नुहुन्न । यो सहरी विकासलाई दिगो, व्यवस्थित बनाउने एउटा प्रयास हो । यसले सुरक्षित आवासको आवश्यकता भएका परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने मात्रै नभई सुन्दर, सभ्य र व्यवस्थित सहर निर्माणमा सहयोग पनि गर्छ ।
 
यो पनि हेर्नुहोस्

Kathmandu , Bagmati , Nepal , Development-ministry , Bagmati-river-valley , Prime-minister , River-shore , Construction-start , Building-construction , Building-nagarjuna , Urban-development-ministry

Hemmingen: Feuerwehr-Gerätehaus Harkenbleck wird teurer und später fertig

Hemmingen: Feuerwehr-Gerätehaus Harkenbleck wird teurer und später fertig
neuepresse.de - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from neuepresse.de Daily Mail and Mail on Sunday newspapers.

S-administration , Foundation-stone , New-farming , John-million , Plan-john , Building-materials , Delivery-bottleneck , Wooden-structure , Work-firefighting-appliances-domestic , Building-construction-start , Mayor-claus-bay

तिङ्करमा सशस्त्रको बीओपी भवन निर्माण सुरु

तिङ्करमा सशस्त्रको बीओपी भवन निर्माण सुरु
gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.

Mahakali , Nepal , Lokendra-joshi-darchula , Building-construction-start , Building-construction-start-staff , Lokendra-joshi-darchula-the , Start-the , Building-construction , July-construction , Construction-professional , Local-yogesh

यस्ताे छ आर्थिक वर्ष २०७८/०७९ को बजेट (पूर्णपाठ)

यस्ताे छ आर्थिक वर्ष २०७८/०७९ को बजेट (पूर्णपाठ)
ratopati.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from ratopati.com Daily Mail and Mail on Sunday newspapers.

Basantapur , West-bengal , India , Mahendranagar , Nepal-general , Nepal , United-states , Chandrapur , Maharashtra , Gandaki , Madhes , Uttaranchal

प्रहरी चौकी बनाउन १ रोपनी जग्गा सहयोग

प्रहरी चौकी बनाउन १ रोपनी जग्गा सहयोग
ratopati.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from ratopati.com Daily Mail and Mail on Sunday newspapers.

Kathmandu , Bagmati , Nepal , Revenue-office , Building-construction , Sunday-revenue-office , Inspector-karki , Nanda-land , Land-the , Building-construction-start , கட்மாண்டு

भूकम्पपछिको पुनर्निर्माण र वास्तविकता – इन्सेक

भूकम्पपछिको पुनर्निर्माण र वास्तविकता – इन्सेक
inseconline.org - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from inseconline.org Daily Mail and Mail on Sunday newspapers.

Nepal , Rasuwa , Nepal-general , Jhapa , India , Makwanpur , Nuwakot , Sindhupalchok , Bhaktapur , Chitwan , Dhading , Switzerland

Netto-Markt in Lentföhrden soll im Oktober eröffnen

Netto-Markt in Lentföhrden soll im Oktober eröffnen
kn-online.de - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from kn-online.de Daily Mail and Mail on Sunday newspapers.

Lentfohrden , Schleswig-holstein , Germany , Project-manager , Itzehoer-take , Square-meters , Quick-congenital , Corner-kiel-street , Narrow-fields-street , Building-permit , Old-masonry

पोखरामा रक्त सञ्चार केन्द्र निर्माण

पोखरामा रक्त सञ्चार केन्द्र निर्माण
ratopati.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from ratopati.com Daily Mail and Mail on Sunday newspapers.

Pokhara , Nepal-general , Nepal , Gandaki-pradesh , Communication-center-construction , Building-construction-start-the-committee , Center-construction , Financial-institution , Nepal-red-cross-society-kaski-branch , Pokhara-health-science , Building-construction , Construction-the

मानवसेवा आश्रम निर्माण शुरु, बेसहारालाई साहारा दिन्छौँ : अर्थमन्त्री पौडेल

मानवसेवा आश्रम निर्माण शुरु, बेसहारालाई साहारा दिन्छौँ : अर्थमन्त्री पौडेल
ratopati.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from ratopati.com Daily Mail and Mail on Sunday newspapers.

Rupandehi , Nepal-general , Nepal , Building-construction-committee , Vasudeva-ghimire-service , Service-land-province , Construction-start , Finance-minister-poudel , Start-the , Building-construction-start , Finance-minister-bishnu-poudel-sub