छ महिनामै उप्कियो कालोपत्र, वर्षा रोकिएपछि त्रुटि सच्याइने
कालोपत्र गरेको छ महिना नपुग्दै चापागाउँ–सुनाकोठी सडकमा खाल्डैखाल्डा भएको छ । सडक निर्माणका लागि ठेक्का सम्झौता भएको पाँच वर्षमा कालोपत्र भएकामा केही महिनामा सडक पुनः पहिलेकै अवस्थामा पुगेको हो । कूल २० मिटर चौडा कायम गर्ने ग...