एनआरएनए स्पेनको अध्यक्षमा शालिकराम डुम्रे विजयी
वसन्त रानाभाट २०७८ साउन १२ गते ६:४० मा प्रकाशित प्रतिक्रिया बार्सिलोना । एनआरएनए स्पेनको सातौँ अधिवेशनबाट अध्यक्षमा शालिकराम डुम्रे विजयी बनेका छन् । अध्यक्षका अर्का प्रत्यासी उत्तरकुमार राईलाई १५५ मतान्तरले पराजित गर्दà¥...
Source: onlinekhabar.com