अर्थतन्त्रमा सुधारको सङ्केत (सम्पादकीय)
अघिल्लो आर्थिक वर्षमा ऋणात्मक आर्थिक वृद्धिमा खुम्चिएको मुलुकी अर्थतन्त्र विस्तारै सुधारको दिशातिर जाने सङ्केत देखिन थालेको छ । डेढ वर्षअघिको कोरोना (कोभिड–१९)का कारण गरिएको बन्दाबन्दीसँगै अर्थतन्त्र पूर्णतया बिरामी परेक...