लोकतन्त्रप्रति विश्व प्रतिबद्धता
प्रजातन्त्र भनौँ वा लोकतन्त्र, यो अति संवेदनशील राज्य प्रणाली हो । ग्रिसको एथेन्सबाट दार्शनिक सोचले सीमितरूपमा सुरु भएको यो प्रणाली त्यो बेला त करिब दुई शताब्दी मात्र चलेको थियो । आजको विश्वमा प्रजातन्त्र यस्तो अपरिहार्य व्य...
Source: gorkhapatraonline.com