राजनीतिक दलहरुमा आन्तरिक शुद्धीकरणको समय आइसकेको होइन र ?
यही भदौ १३ गते दिउँसो बानेश्वरमा एकजना पुराना राजनीतिज्ञ अनयासै भेटिनुभयो । एकछिन सडकमै उभिएर सामान्य सञ्चो बिसञ्चो सोधपुछ पछि हामी अलि लामो समय भलाकुसारी गर्न नजिकैको चिया पसलमा पस्यौँ । हामी बिच पञ्चायतकालदेखि नै घनिष्ट मि...