सङ्घीयतामा दिगो विकास लक्ष्य
वर्तमान विश्व विकासका साझा आवश्यकतालाई साझा प्रयास र सहकार्यको माध्यमबाट सम्बोधन गर्ने मान्यताले अगाडि बढिरहेको छ । विकासका आयाम, आर्थिक अन्तरसम्बन्धका प्रयास, व्यापारमा उदारीकरण, सामाजिक तथा आर्थिक मुद्दामा सहकार्य, सहस्à...
Source: gorkhapatraonline.com