Live Breaking News & Updates on Kaski

Stay informed with the latest breaking news from Kaski on our comprehensive webpage. Get up-to-the-minute updates on local events, politics, business, entertainment, and more. Our dedicated team of journalists delivers timely and reliable news, ensuring you're always in the know. Discover firsthand accounts, expert analysis, and exclusive interviews, all in one convenient destination. Don't miss a beat — visit our webpage for real-time breaking news in Kaski and stay connected to the pulse of your community

Two killed, 10 injured in Kaski jeep accident

KATHMANDU, March 31: Two people died while 10 others were injured in a jeep accident that took place in Bhadaure Deurali of Annapurna Rural Municipality-4, Kaski on Sunday.

Kathmandu , Bagmati , Nepal , Pokhara , Nepal-general- , Bhadaure-deurali , Police-inspector-surya-rana , District-police-office , Annapurna-rural , Inspector-surya-rana , Inspector-rana , Kaski

Landslide blocks Kimrongkhola, forming artificial lake

KASKI, Oct 8: Kimrongkhola in Annapurna Rural Municipality has been blocked by a landslide. The local river in Annapurna-11 was blocked by a landslide forming a lake, said the ward chair Him Bahadur Gurung. The risks still remain as the pool of water started flowing at 11AM today, he said.

Annapurna-rural-municipality , Him-bahadur , Modi-river , Bharat-man , Kimrongkhola , Andslide , Kaski , Nline-news-nepal , Epal-news , Epal-news-online , Epal-news-today

CPN-Maoist Centre chairman Prachanda becomes Nepal's new PM

Read more about CPN-Maoist Centre chairman Prachanda becomes Nepal's new PM on Devdiscourse

Kalapani , Madhya-pradesh , India , Uttarakhand , Uttaranchal , New-delhi , Delhi , Nepal , China , Uttar-pradesh , Pokhara , Nepal-general-

कास्कीमा असार ७ सम्मका लागि थपियो निषेधाज्ञा


कास्कीमा फेरी पटक ९ दिन निषेधाज्ञा अवधि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेका हुन् । जिल्लामा कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि पहिलो पटक गत वैशाख १५ मा निषेधाज्ञा जारी गरिएको थियो । आजसम्म आइपुग्दा जारी लकडाउनको समय डेढ महिना कटेको छ । खेतीपातीको मौसम शुरु भएकाले असार १ देखि लकडाउन हट्ने सर्वसाधारण अनुमान गरेको भएपनि प्रशासनले पुनः ९ दिनका लागि समय थप गरेको छ ।
नयाँ भेरियन्ट सहितको संक्रमण तीव्र रुपले फैलिएकाले त्यसलाई रोक्नका लागि प्रशासनले यसअघि जारी गरेको निषेधाज्ञालाई पुनः ९ दिनका लागि थप गरेको हो । यसअघि पनि प्रशासनले निषेधाज्ञाको समय एक÷एक साता थप गर्दै आएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले थप ९ दिनका लागि निषेधाज्ञा थप गर्ने  निर्णय गरेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । उनका अनुसार निषेधाज्ञामा यस अघि जारी भए जस्तै अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान ९ बजेसम्म पसल खुला रहने छन् । तोकिएको समयमा अत्यावश्यक खाद्यान्नका पसल र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र विक्री गर्न) खुला हुने छन । त्यसैगरी खाद्यान्न, तरकारी, पानी, फलफूल, दुध जस्ता दैनिक उपभोग्य वस्तु नजिकको पसलबाट मात्र खरिद गर्नु पर्नेछ । 
त्यसका लागि सवारी साधन प्रयोग गर्न पाइने छैन । फलफूल तथा तरकारीको थोक बिक्रेताले खुद्रा बिक्री वितरण गर्न पाउने छैनन् । ताजा दुध बेलुका ५ देखि ७ बजेसम्म नजिकको चिस्यान केन्द्र एवं संकलन केन्द्रमा पु¥याउन रं बिक्री वितरण गर्न पाइने ब्यवस्था गरिएको छ ।
त्यसैगरी सर्वसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् ।  सार्वजनिक तथा निजी सवारी साधन असार ७ गते राति १२ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन मात्र सञ्चालन गर्न पाइनेछ ।
विवाह, ब्रतबन्ध होटल र पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमा विवाह व्रतबन्ध लगायतका  कार्य गर्दा दश जनाभन्दा बढी उपस्थित हुन नपाइने र एकमात्र सवारी साधनमा ५ जना मात्र सवार हुन पाउने प्रशासनको आदेशमा उल्लेख गरिएको छ । 
उद्योग तथा सार्वजनिक निर्माण काममा संलग्न कर्मचारी,श्रमिकलाई उद्योग परिसर वा निर्माणस्थल नजिकै खाना र बासको व्यवस्था गरी सञ्चालन गर्न सकिने जनाइएको छ । त्यसैगरी सरकारी प्राथमिकता प्राप्त आयोजनाको निर्माण सामग्री बोक्ने गाडी बेलुका ७ देखि बिहान ४ बजेसम्म मात्र सञ्चालन गर्न सकिने आदेशमा उल्लेख गरिएको छ ।
बैंक तथा वित्तीय संस्थाले १ चौथाइ कर्मचारी राखेर १ चौथाइ शाखामात्र निक्षेप १ लाखभन्दा बढी, चेक भुक्तानी, क्लियरिङ र विप्रेषण सेवामात्र बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन गर्ने पाउने जनाइएको छ । 
बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीलाई परिचयपत्र र कार्यालय पोशाक आधारमा बिहान १० देखि साढे ३ सम्म आवतजावत गर्न सक्ने छन् ।
रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
‘सबैको, सबैभन्दा राम्रो’ 
रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 
कमेन्ट
कमेन्ट गर्नुहोस्
info_outline
तपाईको ईमेल गोप्य राखिनेछ
नाम *:
प्रतिक्रिया *:
पोष्ट गर्नुहोस्
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
यो पनि पढौँ

Thaneshwar-gautam , District-admin-center , Or-service , Thaneshwar-gautam-july , Start-as-july , District-admin-center-thursday , Chief-district-officer-thaneshwar-gautam , Wholesale-retail , Public-construction , Project-construction , Kaski , அல்லது-சேவை

पाँच दिनमै पोखरा प्रतिष्ठानको आइसोलेसन भरिभराउ

पाँच दिनमै पोखरा प्रतिष्ठानको आइसोलेसन भरिभराउ
onlinekhabar.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from onlinekhabar.com Daily Mail and Mail on Sunday newspapers.

Pokhara , Nepal-general , Nepal , Gandaki , Baglung , Nawalparasi , Kathmandu , Bagmati , Butwal , Syangja , Kaski , Pokhara-health-science-foundation

गण्डकी प्रदेशमा ८१ कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशमा ८१ कोरोना संक्रमित थपिए
ratopati.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from ratopati.com Daily Mail and Mail on Sunday newspapers.

Baglung , Nepal-general , Nepal , Gandaki , Pokhara , Kaski , Gandaki-pradesh-health , Gandaki-province-corona , Gandaki-province , Sunday-pokhara , Gandaki-pradesh-health-director