एउटा जीर्ण घर, जहाँबाट नेपालमा 'बिजुली युग'को उद्घाटन भयो – Online Khabar
राणा शासकले किन बाले रैतीको घरमा बिजुली ? सुदर्शन अर्याल २०७८ साउन ६ गते ९:१० मा प्रकाशित प्रतिक्रिया ६ साउन, काठमाडौं । खोकनाको इन्द्रायणी मन्दिरबाट उत्तरतर्फ करीब ५० मिटर दूरीमा एउटा घर छ, निकै जीर्ण । तीनतले घरको मोहोडामा मक...
Source: onlinekhabar.com