च्याउ खोज्न जाँदा खोलाले बगाएर बेपत्ता
मकवानपुरको मनहरी गाउँपालिकास्थित राप्ती खोलाले बगाएर एक पुरुष बेपत्ता भएका छन् ।आइतबार विहान पर्सा राष्ट्रिय निकुन्ज क्षेत्रमा च्याउ खोज्न गएका पाँच जनामध्ये राक्सिराङ गाउँपालिका वडा नं ३ लावती घर भएर मनहरी ८ सिमपानी बस्ने...
Source: gorkhapatraonline.com