थोक विक्रेताले म्याद गुज्रेका खाद्य सामग्री फिर्ता लिन नमानेको व्यवसायीको गुनासो
कोरोना महामारीका कारण लामो समय पसल तथा ब्यापार ब्यवसाय ठप्प हुँदा पसलमा म्याद गुज्रिएको सामग्री भेटिन सक्ने तर डिलरहरुले फिर्ता लिन नमान्दा समस्या भएको ब्यवसायीहरुले बताएका छन् ।
Source: gorkhapatraonline.com