Live Breaking News & Updates on Local Parajuli

Stay updated with breaking news from Local parajuli. Get real-time updates on events, politics, business, and more. Visit us for reliable news and exclusive interviews.

पहिरोका कारण हेलम्बु र अरनिको राजमार्ग अवरुद्ध

निरन्तर वर्षाले पहिरो खस्दा हेलम्बु राजमार्ग दुई दिनदेखि अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले मेलम्ची नगरपालिका १३ फटकशिलाको रातोपहरो भन्ने पहाडबाट पहिरो खसिरहेकोले सडक बन्द भएको जानकारी दिनुभयो ।

अहिले उक्त क्षेत्रमा भीषण वर्षा भइरहेको छ । रातोपहरोबाट पहिरो झरेको झरै छ इन्स्पेक्टर राईले भन्नु भयो - ‘पहिरो झरिरहे ठुलो खतरा नि ....

Nepal General , Devendra Shah , Tikaram Rai Melamchi , Araniko Highway , Sunkoshi River , Division Office , Local Parajuli ,