संक्रमणमुक्त भएकालाई 'पोस्ट कोभिड'को खतरा, के हो यसको लक्षण ?
काठमाडौं । कोरोनाभाइरस (कोभिड—१९) संक्रमितको ग्राफ पछिल्लो समय ओरालो लागिरहेको छ । संक्रमण घटेरभन्दा पनि परीक्षण दर कम भएका कारण संक्रमितको संख्या घट्दै गएको जनस्वास्थ्यविज्ञहरु बताउँछन् । कोरोना संक्रमितको ग्राफमा कमी दे...
Source: ratopati.com