Stay updated with breaking news from Office locals. Get real-time updates on events, politics, business, and more. Visit us for reliable news and exclusive interviews.
Post Office hunting for applicants for three new branches in Oxfordshire thisisoxfordshire.co.uk - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from thisisoxfordshire.co.uk Daily Mail and Mail on Sunday newspapers.
भारत लैजान लागेको अवैध केराउ बरामद gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.
शेयर गर्नुहोस: जानु पाण्डे कपिलवस्तु, साउन ९ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिका १० चेतरादेइमा नदीमा डुबेर १२ वर्षका किशोरको मृत्यु भएको छ । साउन ७ गते भँैसी चराउन निस्किएका स्थानीय कविराज केवट साँझ बाणगंगा नदीको रामघाट क्षेत्रमा डुबेका थिए । चराउने क्रममा नदीमा भँैसी छिरे पछि केवट नदी भित्र छिरेका थिए । नदीको सतह गहिरो भएको कारणले डुबेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयो । केवटको शव शुक्रबार साँझ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले फेला पारेका थिए । स्थानीय शिवलाल यादवका अनुसार नदीबाट जथाभाबी बालुवा निकाल्दा सतह गहिरो भएको थियो । बाढी समेत आएको हुँदा पौडी खेल्न नजान्दा डुबेको यादवले बताउनुभयो । जथाभावी बालुवा निकाल्दा नदीको गहिराई बढ्दा बालबालिका डुब्ने जोखिम बढेको छ । नदीमा बेपत्ता भएका केवट स्थानीय कपिलवस्तु राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा सातमा अध्ययनरत रहेका थिए । यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो? यो पनि हेर्नुहोस्
पेस्तोल र भरुवा बन्दुकसहित पाँच जना पक्राउ gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.
कपिलवस्तु हत्याकाण्ड : विवाहेत्तर सम्बन्धका कारण पत्नीकै योजनामा माओवादी नेताको हत्या ! ratopati.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from ratopati.com Daily Mail and Mail on Sunday newspapers.
कपिलवस्तुमा माओवादी नेतामाथि गोली प्रहार, दुईजना घाइते ratopati.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from ratopati.com Daily Mail and Mail on Sunday newspapers.
कपिलवस्तुमा १२ वर्ष अघिको गोलीकाण्डका अभियुक्त पक्राउ ratopati.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from ratopati.com Daily Mail and Mail on Sunday newspapers.