अपराध रोकथाममा सक्रियता (सम्पादकीय)
नेपाली समाजमा केही वर्षयता जघन्य अपराधका घटनामा थरीथरीका प्रवृत्ति देखापर्न थालेका छन् । यस प्रकारका अपराधका घटनाको पछिल्लो उदाहरण सङ्खुवासभाको मादी नगरपालिका–१, उम्लिङस्थित खोलागाउँमा गत भदौ २१ गते भएको जघन्य घटना भएको छ à¥...