बीस युनिटसम्म खपत गर्ने ग्राहकलाई विद्युत् निःशुल्क – मन्त्री भुसाल
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म खपत गर्ने विपन्न वर्गका ग्राहकलाई निःशुल्क विद्युत् उपलब्ध हुने तथा दुई वर्षभित्र पूर्ण विद्युतीकरण गरिने बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्म...
Source: gorkhapatraonline.com