बजेट कार्यान्वयनलाई परीक्षाका रुपमा लिएको छु : अर्थमन्त्री
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले बजेट कार्यान्वयनलाई आफ्नो परीक्षाका रूपमा लिएको बताउनुभएको छ । त्यस क्रममा उहाँले बजेटमा आएका प्रतिक्रियाले आफू उत्साही भएको र निजी क्षेत्रलाई साथमा लिएर कार्यान्वयà...
Source: gorkhapatraonline.com