स्वास्थ्य सामग्री हस्तान्तरण
खाल्सा एड युके इन्टरनेसनलले देशका विभिन्न स्थानमा स्वास्थ्य सामग्री तथा खाद्यान्न सहयोग गरेको छ । अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, खाद्यान्न सामग्रीलगायतका स्वास्थ्य सामग्रीहरू देशका विभिन्न ठाउँमा हस्तान्तरण गरिएको हो ।...