महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि : को समावेश हुने, कसलाई निमन्त्रणा छैन ?
रानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि सोमबार (सेप्टेम्बर १९) मा हुनेछ । यस अवसरमा शाही परिवारका सदस्य र विश्वभरका नेताहरुको उपस्थिति रहनेछ । बेलायतमा दशकौंपछि शाही परिवारका सदस्य र राष्ट्र प्रमुखको यति ठूलो भेला हुनेछ । उपस्थि...