विज्ञान प्रविधि राज्यको मेरुदण्ड
विश्वमा वैज्ञानिक खोज तथा अनुसन्धानबाट नयाँ–नयाँ प्रविधिका आविष्कार भइरहेका छन् । कुनै पनि राष्ट्र« विकसित वा अविकसित हुनुमा त्यस देशको विज्ञान तथा प्रविधिका क्षेत्रमा भइरहेका गतिविधिले पनि प्रभाव पार्दछ । विज्ञान तथा प्र...
Source: gorkhapatraonline.com