निबन्ध : रङ उपचार
‘रङ्ग अभिज्ञान’ निर्बन्ध आत्मपरक आयामिक निबन्ध सँगालो भन्ठानेथेँ । परन्तु, जेजति सोचेको हुन्छु, ती परिवेश मण्डित प्रभावका परिणाम बन्दारै’छन् । अनि उस्तै परिमाणका नतिजा पनि त परिणामै हुँदा हुन् । सीधा सोझा लवजमा भनुँ भने प्रत...