vimarsana.com

परराष्ट्रमन्त्री डा. नारायण खड्काले सोमबार संयुक्त राष्ट्रसङ्घको ७६औंँ महासभालाई सम्बोधन गर्नुभएको छ । सम्बोधनका क्रममा उहाँले राष्ट्रिय, अन्तर्राष्ट्रिय र क्षेत्रीय विषयमा नेपालको धारणा स्पष्ट पार्दै महामारी, आतङ्कवाद, द्वन्द्व र प्राकृतिक विपत्तिलगायत विविध समस्याले समकालीन विश्वमा सिर्जना गरेको तनाव र विषमपूर्ण परिस्थितिलाई पराजित गर्न लोकतन्त्र र बहुपक्षवादको विकल्प नभएको अभिमत प्रकट गर्नुभएको छ । परराष्ट्रमन्त्रीले महासभामा विश्व व्यवस्थाका केही असमान र असान्दर्भिक मुद्दामा नेपालको दृष्टिकोण स्पष्ट रूपमा राख्नुभएको छ । विश्व व्यापार सङ्गठन र अन्तर्राष्ट्रिय व्यापार, आप्रवासन समस्या, जलवायु परिवर्तन, दिगो विकास लक्ष्य कार्यान्वयनजस्ता समसामयिक विषयमा सुधारको आवाज उठाउनुभएको छ । विश्व नै विभाजित रहेका केही अन्तर्राष्ट्रिय मुद्दामा पनि यस पटक नेपालले स्पष्ट धारणा राखेर प्रजा

Related Keywords

Afghanistan ,Libya ,United States ,Syria ,Nepal ,Khadka ,Nepal General , ,International Business ,United States Nepal His Foreign Affairs ,The National ,Foreign Affairs ,Foreign Affairs Khadka Nepal ,International Forum Nepal ,Narayan Khadka Monday United States ,World Law ,World Business ,Middle East Nepal ,Nepal Afghanistan ,Nepal World ,Nepal His ,View World ,

© 2025 Vimarsana

vimarsana.com © 2020. All Rights Reserved.