२७ सम्पदा&#x

२७ सम्पदाको पुनर्निर्माण सकियो , २० को शुरु हुनै बाँकी

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका २७ सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये २१ वटाको पुनर्निर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

विश्व सम्पदा क्षेत्रमा रहेका ७० सम्पदामध्ये १४ वटामा कुनै क्षति नभएको अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिनुभयो । “हाल बनिरहेका सम्पदाको काम नसकी अरु काम गर्न नमिल्ने भएकाले २० सम्पदाको काम अझै सुरु हुन सकेको छैन, माजुदेगअघि कामदेव मन्दिर छ, माजुदेग पुनःनिर्माण नसकी कामदेव मन्दिरको काम गर्न सकिँदैन”, उहाँले भन्नुभयो ।

हनुमानढोका विकास समितिबाट पुनःनिर्माण भइरहेको गद्दी बैठक र नौतले भवनको बीचमा रहेको राणाकालीन सेतो भवन, फरास खाना, पृथ्वीनाराण शाहको शयन कक्ष, जैशी देवल र दश अवतार आगामी तीन महिनाभित्र पुनःनिर्माण सम्पन्न गर्ने गरी तीव्ररूपमा काम भइरहेको छ । त्यसैगरी यहाँको अर्को महत्वपूर्ण सम्पदा काष्ठमण्डप पनि दशैँअगावै सक्ने गरी काम भइरहेको छ । हाल यस सम्पदामा गजुर राख्ने तयारी छ ।

Related Keywords

China , Lumbini , Nepal General , Nepal , Kathmandu , Bagmati , Japan , United States , Chitwan , Japanese , Narayan Temple , King Mahendra Malla , Temple Bagmati Pradesh , Gautam Shakya , Malla King Prakash , Everest National , Admin Committee , Hanuman Development Committee , Center The Internet , Center Miss , World Heritage , Hanuman Palace Region , Hanuman Palace , Palace China , Kathmandu Main Jatra , Pratap Malla , Palace Main , Prithvi Shah , Basantapur Palace Construction , January Shukla , June School , Miss House , Miss House His , Show Miss , Kathmandu Metropolitan , World Monument , June World Heritage , Hindu Valley Lumbini , சீனா , லும்பினி , நேபால் , கட்மாண்டு , பாக்மாடி , ஜப்பான் , ஒன்றுபட்டது மாநிலங்களில் , சிட்வான் , ஜப்பானிய , நாராயண் கோயில் , கௌதம் ஷக்கிய , எவரெஸ்ட் தேசிய , உலகம் பாரம்பரியம் , பிரதாப் மல்லா , பிரித்துவி ஷா , செல்வி வீடு , கட்மாண்டு பெருநகர , உலகம் நினைவுச்சின்னம் ,

© 2025 Vimarsana