कम्युनिस्ट पार्टी विभाजनको अन्तर्य
यतिखेर नेपालका कम्युनिस्ट पार्टीहरू विभिन्न समूहमा विभाजन भएर कुनै सत्तापक्ष भएका छन्, त कुनै प्रतिपक्षमा छन् । कोही भूमिगत छन् त कोही अर्धभूमिगत रूपमा अस्तित्वमा छन् । नेपाल कम्युनिस्ट पार्टी अहिलेसम्म जुटेको भन्दा फुटेको ...