जलविद्युत एवं अन्य नवीकरणीय उर्जा क्षेत्रमा लगानी गर्न लगानीकर्तालाई अर्थमन्त्रीकाे अनुराेध
बेलायतको ग्लास्गोमा नोभेम्बरको पहिलो हप्तामा हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) को सन्दर्भमा लण्डनस्थित नेपाली राजदूतावासमा बुधबार ‘यूके–नेपाल इनर्जी ट्रान्जिशन एण्ड क...